|  

BREAKING

फेरि घट्यो पेट्रोल र डिजेल/मट्टीतेलको भाउ

३० भाद्र २०८१, आईतवार १७:३१ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ : पेट्रोलको भाउ ४  रुपैयाँ र डिजेल/मट्टीतेलको भाउ प्रतिलिटर ५ रुपैयाँले घटेको छ। नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी तेलको भाउ घटाएको हो।

नयाँ मूल्यसूचीअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल/मट्टीतेलको १४९ रुपैयाँ कायम भएको छ। अन्य इन्धनको भाउ भने चाहिँ यथावत् नै रहेको छ।

३० भाद्र २०८१, आईतवार १७:३१  मा प्रकाशित

Write your Comment

Top Brands