|  

BREAKING

मनकामना केबलकार असार अन्तिम देखि ५० दिन बन्द हुने

३ असार २०८१, आईतवार ०४:३९ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


२ असार । मनकामना केबलकार असार अन्तिम सातादेखि ५० दिनका लागि बन्द हुने भएको छ ।

मनकामना दर्शन प्रा.लिले सूचना जारी गर्दै असार ३१ गतेदेखि बन्द हुने जनाएको हो । केबलकारको डिजिटल प्रणालीको स्तरोन्नति गर्न र केबल तारको लठ्ठा फेर्ने कार्य गर्न बन्द गर्न लागिएको जनाइएको छ ।

३ असार २०८१, आईतवार ०४:३९  मा प्रकाशित

Write your Comment

Top Brands