|  

BREAKING

दाङ्गको देउखुरी चिसापानीमा यात्रुबाहक बस दुर्घटना हुँदा

१६ जेष्ठ २०८१, बुधबार १३:२४ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


देउखुरीको चिसापानीमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । बुधबार दिउँसो कोइलाबास देखि लमही तर्फ आउँदै गरेको रा १ ख ८३३ बस चिसापानी नजिकै ब्रेकफेल भइ दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छ । घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल ल्याउने काम भइरहेको छ । घाइतेहरुको अवस्था समान्य नै रहेको प्रहरीले बताएको छ ।’’

दुर्घटनाका घाइतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए । प्रहरीले बस चालक ५५ वर्षीय जोखनप्रसाद चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ ।

१६ जेष्ठ २०८१, बुधबार १३:२४  मा प्रकाशित

Write your Comment

Top Brands