|  

BREAKING

दिनभर सवारी साधन चलाउने चालकलाई नसा च्यापिने देखि मूत्रनलीको समस्या हुनसक्ने

३० बैशाख २०८१, आईतवार १८:२६ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


बसिरहनु, थकान, अनिद्रा, अस्वस्थकर खानपान, परिवारसँग टाढिनुपर्ने जस्ता कारणले सवारी चालक तनावमा रहन्छन् । जसकारण दिक्दारी हुने, नकारात्मक सोच बढी आउने, जीवनप्रति निराशा महसुस गर्ने जस्ता मानसिक समस्या उनीहरुमा देखा पर्न सक्छन् ।

शरीरमा पानीको कमीको कारण मस्तिष्कको कार्य क्षमतामा ह्रास आँउदा ध्यानकेन्द्रित गर्न नसक्ने समस्या समेत हुन्छ, जसले डिप्रेसन, एन्जाइटी निम्त्याउन सक्छ ।

छालासम्बन्धी समस्या : शरीरमा पानीको कमी हुँदा सवारी चालकमा छाला सुक्खा हुने, चाउरी पर्ने, ओठ फुट्ने, छालामा चमक हराउने जस्ता समस्या पनि देखिन्छन् ।

साभार : अनलाइनखबर

३० बैशाख २०८१, आईतवार १८:२६  मा प्रकाशित

Write your Comment

Top Brands