|  

BREAKING

काठमाडौको शंखमुलमा भीषण आगोलागी ग्यास पड्केर पसलमा लाग्यो आगो

१६ बैशाख २०८१, आईतवार ०९:१६ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं – काठमाडौँको शंखमुलमा आगलागी भएको छ । शंखमुलको एक पसलमा ग्यास सिलिन्डर पड्किएर आगो सल्किएको बताइएको छ ।
आगलागीबाट मोटर ग्यारेज, पान पसल, चिया पसल, माछा पसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी रहेको र आगोलागीका कारण सडक अस्थब्यस्थ रहेको छ ।

१६ बैशाख २०८१, आईतवार ०९:१६  मा प्रकाशित

Write your Comment

Top Brands