|  

BREAKING

बालकुमारी-सातदोबाटो सडक बैशाख १२ गतेसम्म रातको समयमा बन्द हुने

८ बैशाख २०८१, शनिबार १५:३२ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


काठमाडौ ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माण जारी रहँदा सो सडक क्षेत्रको मुल सडक (बालकुमारी-सातदोबाटो सडक खण्ड) केही दिन रातको समयमा बन्द गरिने भएको छ ।
फ्लाइओभर निर्माण आयोजनाका अनुसार सो सडक खण्ड राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा हुनेछ । उक्त समयमा फ्लाइओभरको कार्य अघि बढ्ने जनाइएको छ ।
२ वर्षमा बनाइ सक्ने गरी १२ फागुन २०७८ मा आशिष समानान्तर रेलिगेर जेभीले ठेक्का पाएको र सो फ्लाइओभरको निर्माण मिति बारे अझै अन्योल नै रहेको छ ।

८ बैशाख २०८१, शनिबार १५:३२  मा प्रकाशित

Write your Comment

Top Brands