यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |
मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यसैगरी निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भए पनि सार्वाजानिक सवारी सम्बन्धी भने आजको बैठकले कुनै निर्णय गरेको छैन ।