|  

BREAKING

चैत १० गतेदेखि लामो दुरी चल्ने सवारी साधनमा रोक

७ चैत्र २०७६, शुक्रबार १२:४३ प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |


सरकारले लामो दुरीको सार्वजनिक सवारी साधन चलाउन रोक लगाएको छ। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा विशेष सम्बोधन गर्दै लामो दुरीको सवारी साधन चलाउन केही समयका लागि रोक लगाउने बताएका हुन्।
चैत १० गतेदेखि लामो दुरी चल्ने सवारी साधन रोक लगाउने निर्णय भएको प्रधानमन्त्री ओलीले जानकारी गराएका हुन्।
कोरोना भाइरस कोभिड-१९ संक्रमण फैलिन नदिनको् लागि सवारी साधनमा रोक लगाउने निर्णय गरेको हो।

७ चैत्र २०७६, शुक्रबार १२:४३  मा प्रकाशित

Write your Comment

Top Brands