|  

BREAKING

फेरि लियो ट्रिपरले भक्तपुरमा १ जनाको ज्यान !!!

१६ असार २०७६, सोमबार ०४:३० प्रकाशित
सवारी न्युज संवादाता

यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |



ट्रिपरले भक्तपुरमा गएराति १ जनाको ज्यान लिएको छ ।
काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ५ ख नम्बरको ट्रिपरले सोही दिशातर्फ आउँदै गरेको ३–०२–००६ प ४९९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक फ्रेमबहादुर राईको ज्यान गएको हो । राई पञ्चन–९, सोलुखुम्बुका हुन् ।

१६ असार २०७६, सोमबार ०४:३०  मा प्रकाशित

Write your Comment

Top Brands