सवारीका सौखिन सन्दीपले किने बुलेट बाइक
५ असार २०७६, बिहीबार १८:१९ प्रकाशित
सवारी न्युज संवादाता यो खबर सवारी न्युजद्वारा प्रकाशित गरिएको हो |
त्यसको एक महिना नबित्दै सन्दीपले बुलेट बाइक किनेका हुन्। उनले केही दिनअघि ३ सय ५० सीसीको बुलेट बाइक किनेका हुन्। बुलेटको क्लासिक गन ग्रे मोडलको बजार मूल्य मूल्य ५ लाख १५ हजार छ।
सन्दीप बिएडब्लु किन्नु अघि केटिएम ड्युक चढ्थे।
सवारी साधनका सौखिन सन्दीप सँग ४२ लाखको नेक्सन कार छ।
टाटाको बिक्रेता सिप्रदी ट्रेडिङले सन्दीपलाई टिगोर कार दिएको थियो। तर उनले केही समय मात्र टिगोर चढे। उनले सिप्रदीमा टिगोर फिर्ता गर्दै रकम थपेर नेक्सन चढ्न थालेका हुन्।
सन् २०१८ मा आइपिएलको प्रायोजन नेक्सन कारले गरेको थियो। त्यतिबेला देखि नै उनलाई नेक्सन मन पर्न थालेको हो। सिप्रदीले २३ लाख ४५ हजारको टिगोर कार सन्दीपलाई दिएको थियो। उनले पैसा थप्दै
नेक्सनको बजार मुल्य ४२ लाख ५५ हजार भएको गाडी किनेका हुन्।
५ असार २०७६, बिहीबार १८:१९
मा प्रकाशित
Write your Comment